यो खातामा इच्छानुसार राख्न र झिक्न सकिने गरि खोलिने खाता हो,यस खातामा वार्षिक ३% ले व्याज प्रदान गरिनेछ । यस खाताबाट जुनसुकै समयमा रु। ६०० न्यूनतम मौज्दात राखि राख्न र झिक्न सकिनेछ ।