+977-01-4533606

open 10 am - 5.00pm Kulung Samudhahik Bhawan

sangamsahakari2050@gmail.com

You can mail us

यस बचत योजना अन्तर्गत वार्षिक ६% ले व्याज प्रदान गरिने छ भने दैनिक बचत गर्दै जान सकिन्छ । यस खातामा न्यूनतम मौज्दात रु. ६०० राखी कुनैपनि समयमा रकम झिक्न र राख्न सकिन्छ । विशेष गरी व्यापारी वर्गलाई आफ्नो दैनिक कारोबारको हिसाब किताब ठिकसँग राख्नको लागि यो बचतले सहयोग गर्दछ ।