+977-01-4533606

open 10 am - 5.00pm Kulung Samudhahik Bhawan

sangamsahakari2050@gmail.com

You can mail us

१६ बर्षभन्दा कम उमेरका बालवालिका- हरुले अविभावकको संरक्षकत्वमा यो खाता सञ्चालन गर्न सक्छन् । यस योजना अन्तर्गत मसिक रु.१०००। जम्मा गर्ने गरी वार्षिक ६% ले व्याज प्रदान गरिने छ र यो खातामा १ वर्षको अवधि पछि न्यूनतम मौज्दात रु.६००  राखी रकम निकाल्न सकिने छ ।