यो खाता विशेष गरी महिलाहरुलाई बचत गर्ने बानी बसाल्नका लागि खोलिएको खाता हो यस खातामा वार्षिक ६% ले व्याज प्रदान गरिनेछ । यो खातामा रु. ६०० न्यूनतम मौज्दात राखी जुनसुकै समयमा खातामा भएको रकम आवश्यकता अनुसार राख्न र झिक्न सकिनेछ ।