+977-01-4533606

open 10 am - 5.00pm Kulung Samudhahik Bhawan

sangamsahakari2050@gmail.com

You can mail us

यस बचत योजना अर्न्तगत ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरी उच्च सम्मान गर्दै बचत गराउनका लागि यो खाता सञ्चालनमा ल्याएको हो । यस बचत योजना अन्तर्गतवार्षिक ९% ले व्याज प्रदान गरिने छ । यस खातामा मासिक रुपमा जतिपनि रकम जम्मा झिक्न गर्न सकिन्छ । यस खाताको न्यूनतम मौज्दात रु.२५००० रहेको छ । यसमा १ वर्ष पुरा भएपछि मात्र मौज्दात राखि रकम झिक्न सकिनेछ ।