सदस्यहररुले संस्थाको सदस्य भईसकेपछि मासिक (नियमित) रुपमा बचत गर्ने उद्देश्यले खोलिएको खाता हो ।
यस खातामा वार्षिक 6 % ले व्याज प्रदान गरिनेछ । यस खाताबाट न्यूनतम रु. १०००/- मौज्दात राखी 5 वर्ष पछि मात्र रकम झिक्न सकिनेछ ।

+977-01-4533606
open 10 am - 5.00pm Kulung Samudhahik Bhawan