नारीहरुमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले यो बचत योजना ल्याइएको हो । यस बचत योजना अन्तर्गत वार्षिक ९ % ले व्याज प्रदान गरिने छ । यस खातामा मासिक रुपमा जतिपनि रकम जम्मा गर्न सकिन्छ । यस खाताको न्यूनतम मौज्दात रु. ५००० रहेको छ । यसमा तीन महिना पुरा भएपछि मात्र मौज्दात राखि रकम झिक्न सकिनेछ ।

+977-01-4533606
open 10 am - 5.00pm Kulung Samudhahik Bhawan